राजनीतिमा आउने कुलमानको संकेत
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफू राजनीतिमा आउने संकेत गर्नुभएको छ । कुलमानले सामाजिक सञ्जालमार्फत आफू मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली भेट्न जान लागेको बताउनुभएको छ । मध्यपूर्वी देशहरूमा रहेका नेपालीलाई सम्बोधन गर्दै उनले अनुभवहरु साटासाट गर्न ती देशमा आउन लागेको खुलाउनु भएको छ । ‘विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको […]