बागमती प्रदेशको बजेट अन्यौल
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट भाषण अन्यौल बनेको छ। आइतबार आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक सत्तारुढ दलहरुबीच बजेटमै बिवाद हुँदा साँझ ६ः३० बजेसम्मका लागि स्थगित गरिएको थियो। दिनभर जसो अन्यौल बनेको बजेट भाषण तोकिएको समयमा अझै सुरु हुन सकेको छैन। बजेटको बिवाद मिलाउन मुख्यमन्त्री बहादुर सिहं लामाले मन्त्रिपरिषद्को […]