परराष्ट्रमा मन्त्री राणाको एक वर्ष भ्रमणमा व्यस्त
परराष्ट्रमन्त्री आरजु राणा देउवाको सचिवालयले एक वर्षमा मन्त्रालयको पुनर्संरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता बढेको दाबी गर्दै केही दिनअघि एउटा रिपोर्ट कार्ड सार्वजनिक गरेको थियो। उक्त रिपोर्ट कार्डमा मन्त्री राणाको एक वर्षमा गरेका उपलब्धि समेटिएका छन्। मन्त्रालयले दाबी गरेका हरेक बुँदाहरू झूट छन्। कतिपय विवरण हास्यास्पद र तर्कहीन लाग्छन्। राणा एक वर्षअघि परराष्ट्र मन्त्रालय प्रवेश […]