‘खाली सिसी नया कागज’ सार्वजनिक
शैलेन्द्र बज्राचार्यको लेखन र निर्देशनमा तयार पारिएको लघु फिल्म ‘खाली सिसी नया कागज’ सार्वजनिक गरिएको छ। वर्तमान युवापिँढीको विदेशी मोहका कारण वृद्ध वृद्धाले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडलाई कलात्मक ढङ्गले चित्रण गरिएको लघु फिल्ममा मुकुन्द श्रेष्ठ, रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला रानालगायतले अभिनय […]