प्लास्टिकको झोला ब्याण्ड गर्ने तयारीमा ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा जुटबाट बनेका सामग्रीहरुको प्रवद्धन गर्ने हिसाबले कोशा पसलको उद्घाटन भएको छ । बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गर्नुभएको हो । सोही क्रममा उहाँले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागेको जानकारी गराउदैँ त्यसको सट्टामा कपडाको झोला वितरण गर्ने बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाभित्र ७७ हजार घर भएको भन्दै प्रत्येक […]