एक सयौं खेलमा नेपालको सानदार जित, कप्तान साम्बाको ५ गोल
कप्तान सावित्रा भण्डारी (साम्बा)को ५ गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटमा आज निरिह लाओसलाई ९-० को फराकिलो अन्तरले हराएको छ । अनिता बस्नेत, सरु लिम्बु,रश्मिकुमारी घिसिङ र अनिता केसीले समान १ गोल गरे । नेपालले खेलको सुरुवातमा नै अग्रता बनायो। १२औं मिनेटमा अनिता बस्नेतले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि अनिताको […]