व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्न सुझाव दिएका छन् । आइतबार ललितपुर उद्योग संघले आयोजना गरेको व्यवसायिक सचेनता गोष्ठीमा बोल्दै उनले व्यापारी र उद्योगपतिलाई एमआरपी लगाउने अधिकार रहेको भन्दै एमआरपी लगाएका बस्तुमात्र विक्री गर्न सुझाव दिएका हुन् । उनले भने, ‘एमआरपी […]