बालेन संसदीय दलको नेता र प्रधानमन्त्री हुने
बालेन शाह रास्वपामा, निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच औपचारिक रुपमा बृहत् एकताु को सहमति भएको छ। काठमाडौंमा भएको ७ बुँदे सहमतिसँगै बालेन शाह अब रास्वपाको तर्फबाट आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता […]