भारत र चीनको लिपुलेक सहमतिमा नेपाल हेरेको हेर्यै
भारत र चीनले लिपुलेकमा सहमति गर्दा नेपाल हेरेको हेर्यै भएको छ । नेपाललाई ‘बाइपास’ गरेर फेरि लिपुलेक नाका प्रयोगबारे सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा हिजो मंगलबार यो सहमति गरेका हुन्। भारतीय प्रमुख सुरक्षा सल्लाहकार एवं दुई देशको सीमा विवादबारे वार्ता गर्न तोकिएका विशेष प्रतिनिधि अजित डोभलको निमन्त्रणामा चिनियाँ […]