तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो
गुरुङ (तमु) समुदायको नयाँ वर्षका रूपमा मनाइने पर्व तमु ल्होसार देशभर विविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइँदैछ । हरेक वर्ष पुष १५ गते मनाइने यस पर्वले तमु समुदायको सांस्कृतिक पहिचान, ऐक्यबद्धता र परम्परागत मूल्य–मान्यतालाई उजागर गर्ने गर्दछ । तमु ल्होसारको अवसरमा गुरुङ समुदायले बिहानैदेखि घरघरमा पूजा–आराधना गर्दै नयाँ वर्षको स्वागत गरेका छन् । परम्परागत भेषभूषा लगाएर […]