आज भ्यालेन्टाइन डे : विश्वभर प्रेम साटासाट गरी मनाइँदै
आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । नेपालसहित विभिन्न देशमा प्रेमिल जोडीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै, भेटघाट गरी र उपहार आदानप्रदान गरेर यो दिवस मनाउँदै छन् । भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन […]