मुगुको रारा बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर (डिग्री) पढाइ सुरु हुने
रारा बहुमुखी क्याम्पस मुगुमा स्नातकोत्तर (डिग्री) पठनपाठन कार्यक्रम सुरु हुने भएको छ । जिल्लाको प्रमुख उच्च शिक्षण केन्द्र रारा बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रदेखि शिक्षा संकायमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी थालेको छ । क्याम्पसले आवश्यक पूर्वाधार, जनशक्ति र प्रशासनिक प्रक्रिया पूरा गर्दै हालको लागि शैक्षिक योजना तथा व्यवस्थापन विषयमा कक्षा सुरु हुने रारा […]