प्रचण्ड-माधव सहितका ७ पार्टी मिल्ने
नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियामा विभिन्न सातवटा पार्टी सामेल हुने भएका छन् । माओवाद केन्द्रका अनुसार, केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका माधवकुमार नेपालसहित एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात वटा छ । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय […]