प्रचण्डद्धारा ‘महाभोज’को प्रचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयपछि आइतबार हलमा गएर ‘महाभोज’ हेरेपछि प्रचार गर्नुभएको छ ।। पूर्वप्रधानमन्त्री प्रचण्डले काठमाडौँको सिटी सेन्टर हलमा गएर ‘महाभोज’ चलचित्र हेर्नुभएको हो । फिल्म निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको उहाँले बताउनुभएको छ । महाभोज हेरेपछि उहाँले लेख्नुभएको छ, ‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको […]