आज महावीर जयन्ती मनाइँदै
आज दुई हजार ६२५औँ महावीर जयन्ती मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी महावीरको मनाइँदै छ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष […]