भारतमा बन्धक बनाएर आर्केस्ट्रा डान्समा नेपाली किशोरीहरु
भारतको बिहारस्थित मोतीहारीमा जबरजस्ती बन्धनमा पारेर आर्केस्ट्रा डान्समा लगाइएका १८-१९ वर्षका दुई किशोरीको माइती नेपालले उद्धार गरेको छ । घरबाट छोरी हराएपछि एकजना अभिभावकले खोजीका लागि माइती नेपालमा निवेदन दिएका थिए । खोज्दै जाँदा उनीहरु भारतको मोतिहारीस्थित एउटा आर्केस्ट्रा डान्स क्लबमा भेटिएको माइती नेपालले जनाएको छ । ‘चितवन, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुरलगायतका जिल्लाबाट किशोरीहरुलाई विभिन्न […]