मनोज पण्डितको ‘ग्रेट’ माघबाट छायांकन
हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ रु बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने जनाइएको यो रोमान्चक ड्रामामा मनोज पण्डित, विशाल पोखरेल अग्रिम पण्डित, देवेन्द नेपाल, दीपक भट्टराई, रिश्ता अधिकारी लगायतका कलाकारको […]