आज मुलुकका अधिकांश स्थानमा बढी वर्षा : सचेत रहन आवश्यक
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज भदौ ४, बुधबारको दिन सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलागायत बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड […]