चीनको सिन्जियाङको विहेमा नेपाली लगायत विदेशीहरु चकित
चीनको सिन्जियाङ स्वायत्त क्षेत्र भ्रमणमा रहेका विदेशी पत्रकार तथा लेखकहरु स्थानीय समुदायको विवाह समारोहमा सहभागी भएका छन् । वेनछुवान काउन्टीको चालेमुटे टाउनसिपस्थित बोगदार टोल गाउँमा आयोजित विशेष समारोहमा उनीहरु निम्त्याइएका थिए । केही चिनियाँ पत्रकार र स्थानीयसमेत सहभागी कार्यक्रममा मंगोल समुदायले आफ्नो परम्पराअनुसार पाहुनाको सत्कार गरे । मंगोल जातिको बसोबास रहेको यो क्षेत्रमा हुने विवाहको […]