एआई च्याटबोट ग्रोक : मस्कको स्पष्टीकरण
अमेरिकी व्यवसायी इलोन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० कम्पनीको च्याटबट ुग्रोकुबारेको विवादमा स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमा ग्रोकका यस्ता जवाफका स्क्रिनसट देखापरेका छन्, जसले हिटलरको प्रशंसा गरिरहेको देखिन्छ। यस विषयमा मस्कले च्याटबट ‘प्रयोगकर्ताहरूको निर्देशनहरू धेरै पालना गर्ने’ र सजिलै हेरफेर गर्न सकिने बताएका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘ग्रोकले प्रयोगकर्ताहरूको अनुरोध […]