पहाडी र हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना
नेपालमा हाल पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखिएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने तथा बाँकी प्रदेशका केही पहाडी […]