पछिल्लो समय जाडो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्रीमा झर्यो
देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै ९ डिग्री सेल्सियसमा झरिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस छ। हिजो शनिबार यही समयमा ९.६ डिग्री सेल्सियस थियो । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र […]