एमसीसीका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर ९करिब एक खर्ब छ अर्ब रुपैयाँ० पुगेको छ, जसमा अमेरिाको […]