आर्थिक विकासमा चीनतर्फ मासु निर्यात
चीनमा राँगाभैंसीको मासु निर्यात नेपालको कृषि अर्थतन्त्रका लागि नयाँ बजारको सुरुआत ठानिएको छ। यद्यपि उत्पादन र संख्या वृद्धिमा ध्यान नदिइए सम्झौता दीर्घकालीन रूपमा चुनौतीपूर्ण बन्ने देखिन्छ। नेपाल–चीनबीचको सम्झौताअनुसार नेपालले दैनिक ५ सय टन राँगाभैंसीको मासु चीन निर्यात गर्नेछ। यो सम्झौता नेपालको कृषि तथा पशुपालन क्षेत्रका लागि महत्त्वपूर्ण अवसर भए पनि यसले केही चुनौती भने देखाएको […]