२०४७ सम्ममा विकसित एवम आत्मनिर्भर भारत बनाउने मोदीको घोषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०४७ सम्ममा विकसित भारत बनाउने घोषणा गर्दै त्यसका लागि कार्यदलको बनाउने बताएका छन् । नयाँ पुस्ताको सुधारहरू सञ्चालन गर्न समर्पित कार्यदल गठनको घोषणा गरिएको हो । ‘आगामी पुस्ताको सुधारका लागि, हामीले कार्यदल स्थापना गर्ने निर्णय गरेका छौं। यो कार्यदलले निर्धारित समय सीमा भित्र लक्ष्यहरू प्राप्त गर्न र विकसित भारतको दृष्टिकोणलाई साकार […]