नेपालको मेडिसिटीमा एमआरसीपी युके पेसेस परीक्षा
विश्वभरका चिकित्सकको योग्यता परीक्षण गर्ने एमआरसीपी युके पेसेस परीक्षा चौथो पटक नेपाल मेडिसिटीमा सफलतापूर्वक सम्पन्न भएको छ। यस वर्ष बंगलादेश, भारत, नेपाल, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभ्सका ४६ परीक्षार्थी सहभागी भएका थिए। अब नेपाली चिकित्सकहरूले अन्तर्राष्ट्रिय स्तरको यो परीक्षा आफ्नै देशमा दिन सक्ने वातावरण बनेको छ। असोज २८ गतेदेखि सुरु भएर ३० गतेसम्म ३ दिन […]