गोपालमान कड्किएपछि नोकझोक, बैठकबाट देउवा वेपत्ता
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता गोपालमान श्रेष्ठबीच नोकझोक चलेको छ । आज आइतबारको बैठकमा गोपालमानले आफूलाई २०७४ सालको चुनावमा अन्तर्घात गरेर चुनाव हराइएको भन्दै आपत्ति जनाए । त्यस क्रममा देउवाले रोक्न खोज्दा पनि उनी रोकिएनन् । ‘७४ सालको चुनावमा बदमासी गर्नेलाई उन्मुक्ति दिइयो । सभापति देउवा हुनुहुन्थ्यो । रामचन्द्र पौडेलजीले […]