भारतीय मित्रसँग राजनीतिक समीक्षा भएको प्रचण्डको दाबी
नेपाली कम्युनिस्ट पार्टी (नेकपाए)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिकसित राजनीतिक घटनाबारे भारतीय राजनीतिज्ञहरुसँग छलफल भएको बताएका छन्। आज सोमबार भारतको नयाँ दिल्लीमा आयोजित पार्टीको ‘एकता सभा तथा साक्षात्कार कार्यक्रम’लाई सम्बोधन गर्दै २ दिनसम्म भेटघाट भएको खुलाए। ‘केही विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक ढंगले कतिपय भारतीय मित्रहरुसँग मेरो समीक्षा भएको छ हिजोदेखि आजसम्म,’ प्रचण्डले भने। यद्यपि, उलने […]