किष्ट अस्पतालमा मृत्यु भएकी मीनाको शव खोटाङ लैजाने तयारी
डेलिभरीको क्रममा ज्यान गुमाएकी मीना राईको पार्थिव शरीर श्रद्धाञ्जली लागि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको प्राङ्गणमा राखिने भएको छ । मौसममा सुधार आएसँगै पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने मृतकका दाइ राजेश राईले बताए । उनका अनुसार मीनाको शव आजै खोटाङ लैजाने तयारी गरिएको छ । जनआस्थासँग कुराकानीका क्रममा उनले भने,‘बहिनीको दाहसंस्कार जन्मेको स्थानमै गर्ने परिवारिक […]