अभिनेत्री मनिषा कोइरालालाई मानार्थ विद्यावारिधि
अभिनेत्री मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डक्टरेट) उपाधि प्रदान गरेको छ । मनिषाले सामाजिक संजालबाट यसबारे जानकारी दिनुभएको छ । उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै मनिषाले लेख्नुभएको छ, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु […]