वर्तमान सरकार जेन-जीले नै बनाएको तर आफू भने त्यसमा नपर्ने : मिरज ढुंगाना
जेनजी युवा मिरज ढुंगानाले आफू जेनजी अगुवा भएको, वर्तमान सरकार जेनजीले नै बनाएको तर आफू भने त्यसमा नपर्ने बताएका छन् । शनिबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने क्रममा ढुंगानाले यस्तो बताएका हुन् । उनलाई एक सञ्चारकर्मीले फागुनमा हुने निर्वाचनमा प्रत्यक्ष कार्यकारीमा जान सकिने अवस्था छ? भन्दै प्रश्न गरेका थिए । ती […]