‘झिंगेदाउ–२’ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन मृगस्थलीमा
नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ । चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो । गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन मंसिर १५ गतेदेखि सुरू भएको थियो । […]