मीस वल्र्डमा भाग लिनेलाई वेश्याको व्यवहार
विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता वल्र्डमा छनोट हुनु सुन्दरीहरुको एउटा मुख्य सपना नै हुन्छ । हरेक वर्ष लाखौँ युवतीले प्रतियोगितामा छनोट हुन आवेदन दिन्छन् । तर सीमित युवतीहरुले मात्र प्रतियोगितामा सहभागी हुने अवसर पाउँछन् । यसैबीच छनोटका विभिन्न चरण पूरा गरेर ‘मिस वल्र्ड’मा सहभागी बनिरहेकी एक युवतीले अचानक प्रतियोगिता छाडेपछि अन्तर्राष्ट्रिय सौन्दर्यवृत्तमा यतिबेला खैलाबैला मच्चिएको छ […]