मितेरी सहकारीको रकम हुण्डीबाट कम्बोडिया
ललितपुरको मितेरी सहकारीको करोडौँ रूपैयाँ हुण्डीमार्फत कम्बोडिया पुर्याएको खुलेको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा कम्बोडियाबाट पक्राउ परेका ज्योतिबहादुर भण्डारीमाथि अनुसन्धान गर्दा भण्डारीले हुण्डीमार्फत रकम विदेश लगेको खुलेको हो। सीआईबीले मितेरी सहकारी ठगीको आरोपमा अर्का आरोपितलाई पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। धादिङ घर भई काठमाडौँको सोल्टीमोड बस्ने सुवास खत्रीलाई पनि सीआईबीले पक्राउ […]