मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर…बाँचौं रमेर’को म्यूजिक भिडियो सार्वजनिक
वरिष्ठ कलाकार मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर…बाँचौं रमेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक समारोहमा बोल्दै कलाकार मिथिला शर्माले गीतले आफूलाई विगतका दिनहरूको सम्झना गराएको बताइन् । उनले भनिन्, ‘यो गीतमा काम गर्दा पहिला–पहिला भ्रमणमा जाँदा […]