गुल्मीमा छोराद्धारा बुवाको हत्या
गुल्मीमा एक युवकले बुवाको हत्या गरेका छन् भने आमालाई गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकको हत्या भएको हो। गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार शनिबार उनलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेका हुन्। घरायसी विवादमा उनले बुवा र आमालाई आक्रमण गरेका […]