आज अमेरिकी डलर महँगियो
नेपाल राष्ट्र बैंकले आज असार २१ गते शनिबार का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइनसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्रा भने सस्तिएका छन्। अस्ट्रेलियन डलरको मूल्य शुक्रबार पनि घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर […]