आर्मी पनि मीटरब्याज पिडित
मुलुकी देवानी संहिता, २०७४ ले साहुले ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । त्यसभन्दा बढी ब्याज लिएमा त्यो मीटरब्याज हुन्छ । मीटरब्याजबाट मधेशबासीको घरखेत सकिरहँदा काठमाडौं उपत्यकामा पनि त्यसबाट पीडित बन्नेहरू प्रशस्तै छन् । एक सैनिक पनि मीटरब्याजबाट पीडित बनेका छन् । उनी न्याय खोज्दै कहिले प्रशासन त कहिले प्रहरीकहाँ […]