एमाले नेताको सहकारीलाई ३५ दिने अल्टिमेटम
नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका तत्कालिन सचिव तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती अध्यक्ष रहेको आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा ऋणीलाई कर्जा तिर्न एक महिने अल्टिमेटम दिइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण चुक्ता गर्न ३५ दिनको समय दिएको […]