आज युरो र दिनारको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही मुद्राको मूल्य स्थिर छ। अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ […]