पुलिसकै हातबाट फुत्किए दुई जना
चेक अनादर मुध्दामा पक्राउ परेका एक फरार अभियुक्त पुन: भागेका छन् । सोमबार उनि अदालत उपस्थित गराउने क्रममा अभियुक्त विजयशंकर झा भागेका हुन् । जिल्ला प्रहरी कार्यालय,मोरङले विभिन्न मुद्दाका २९ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । जसमा झा पनि थिए । उनीहरु सबैलाई मोरङ जिल्ला अदालत उपस्थित गराइएको थियो । सो क्रममा उनी अचानक […]