मुगुमा लगातार दोस्रो दिन भूकम्प
मुगु जिल्ला केन्द्रबिन्दु भएर लगातार दोस्रो दिन आज असार १६ गते सोमबार पनि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो। हिजो असार १५ गते मात्र मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव […]