मस्कद्वारा ‘अमेरिका पार्टी’ घोषणा – ट्रम्प छक्क
अर्बपति इलोन मस्कले अमेरिकामा राजनीतिक दल घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिका पार्टी’ राखिएको जानकारी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन्। ‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन, हामी एक दलीय प्रणालीमा हुन्छौँ’, मस्कले एक्समा लेखेका […]