पहुँचका आधारमा वायु सेवा निगममा भर्ती गरिएका कर्मचारी तत्काल हटाउनु : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्। पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी छन्। उनको प्रश्न छ, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि होरु यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइनरु यता यत्रो आन्दोलन […]