नाउपाको अध्यक्ष रेशम चौधरीका बावु
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापकहरूको भेलाले नयाँ अध्यक्ष चयन गरेको छ। आज बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो। अध्यक्ष चयन भएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुनुहुन्छ । हिजो बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गर्नुभएको थियो । अध्यक्ष चयन भएका लालवीर प्रतिनिधिसभा […]