युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक : नैन सिंह महर
नेपाली कांग्रेस केन्द्रिय समितिका सदस्य नैन सिंह महरले समाज र समयको गतिसँगै लोकतन्त्र (डोमोक्रेसी) को स्वरूप र परिभाषा समेत परिवर्तन हुँदै गएको बताएका छन् । जनप्रशासन क्याम्पसको ४९औं वार्षिकोत्सव सप्ताहको अवसरमा स्कुल अफ डोमोक्रेसी, जनप्रशासन क्याम्पस सर्कलद्वारा आयोजित सम्मान तथा सपथग्रहण कार्यक्रममा बोल्दै महरले आधुनिक युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक […]