प्रहरीलाई ग्रेड रकम दिन निर्देशन
नेपाल प्रहरीले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) लाई ग्रेड रकम दिन निर्देशन दिएको छ । प्रहरी हेडक्वार्टरले बजेट सञ्चालन गर्ने कार्यालयहरुलाई परिपत्र गर्दै सर्वोच्च अदालतको परमादेश र क्याबिनेट निर्णयबमोजिम यस्तो निर्देश गरेको हो । चार वर्षअगाडि सरकारले नयाँ पद सिर्जनासँगै प्रहरी कर्मचारीको ग्रेड वृद्धि गरेको थियो । तर,पदअनुसार तलब पाउन नसकेपछि वरिष्ठ सइहरु सर्वोच्च पुगेका […]