नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ। नर्दन टेरिटोरीबाट १७८ रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो। ओपनर नचल्दा नेपालले मध्यम लक्ष्य भेटाउन सकेन। नेपालका ओपनर कुसल भुर्तेल ८ र आसिफ शेख ११ रनमा आउट भए। लोकेश बमले रनको […]