इरान इजरायल द्धन्द-प्रधानमन्त्री बेन्जामिनलाइ मोदीको फोन
इरानमा आक्रमण गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएराति अबेर फोन वार्ता गरेका छन्। मोदीले एक्समार्फत दिएको जानकारीअनुसार उनीहरूबिच इजरायल(अमेरिका र इरानबिच देखिएको द्वन्द्वका विषयमा छलफल भयो। ‘हालैको घटनाक्रमप्रति भारतका तर्फबाट चिन्ता व्यक्त गरेँ। आम नागरिकको सुरक्षामा ध्यान दिन भनेँ। तुरुन्त लडाइँ रोक्न भारतको आग्रह दोहोर्याएँ’, मोदीले एक्समा लेखेका छन्। Had a […]