भारतले वायुसेनाका लागि लडाकु विमान किन्दै
भारत सरकारले मंगलबार भारतीय वायुसेना (आईएएफ) का लागि ९७ एलसीए मार्क १ए लडाकु विमान खरिद गर्न ६२ हजार करोडको परियोजना अनुमोदन गरेको छ। रक्षा स्रोतले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उच्चस्तरीय बैठकमा लडाकु विमान खरिदलाई अन्तिम स्वीकृति दिइएको हो। यसले हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) लाई यी विमान बनाउन अर्डर प्राप्त गर्ने बाटो पनि लगभग खुला गरिदिएको […]